२०८१, ३ जेष्ठ बिहीबार

कृष्ण जन्माष्टमीको बिदा दिने चार सरकारी कार्यालयमा तालाबन्दी

लहान, १७ भदौ : प्रदेश नं २ सरकारले कृष्ण जन्माष्टमीको अवसरमा दिएको बिदा अवज्ञा गरेको भन्दै सङ्घीय समाजवादी फोरम निकट विद्यार्थी सङ्गठनले आज सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरेको छ । प्रदेश नं २ को सरकारले दिएको बिदामा पनि कार्यालय सञ्चालन गरेको भन्दै सङ्घीय विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दीपेश यादवको नेतृत्वमा गएको…