२०८१, २० बैशाख बिहीबार

बनेपामा मात्रै पुजिए ८ हजार कन्या

काभ्रेको ऐतिहासिक धार्मिक स्थल बनेपामा कृष्णजमष्टमीको दिन आज ८ हजार कन्याको पूजा गरिएको छ । वि.स १९५९ बाट सुरु भएको मानिने कन्यापूजालाई यो वर्षपनि निरन्तरता दिइएको सनातन कन्यापूजा प्रवन्ध समितिका सचिव सुरकृष्ण बैद्यले जानकारी दिए । उनका अनुसार बनेपामा मात्रै ८ हजार कन्याको पूजा गरिएको छ । ‘यो सस्कृति जोगाउने मात्रै होइन्, उनले भने ‘आन्तरिक…