२०८१, २० बैशाख बिहीबार

तपाईले कसरी सफल पाउने सफलताको शुत्र हेर्नुहोस

सफलता शव्द हरेक मानिस आफ्नो जीवनमा अनुभव गर्न चाहन्छ । सफलताको चाहनामा मानिसले के गर्दैन र ? समयभन्दा चाढो कुदिरहेको यो विश्वमा आफ्नो जीवन सफल बनाउन मानिस लागिरहेका छन् । हरसम्भव प्रयासपछि पनि मासिनले सफलता पाउन सक्दैनन् । तपाईले सफलता पाउन के गर्ने पर्छ ? यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जन्ने…