२०८१, १७ बैशाख सोमबार

नेपाल टेलिकमले ल्यायो दसैँको अवसरमा अफरै अफर, ‘अब रिचार्ज गर्दा बोनस ‘

काठमाडौं, असोज २३। नेपाल टेलिकमले दसैँको अवसरमा रिचार्ज गर्दा बोनससहितका अफर ल्याएको छ। असोज २९ देखि कात्तिक ४ गतेसम्म रिचार्ज कार्ड, इलेक्ट्रोनिक रिचार्ज वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने कम्पनीले जनाएको छ। १०० र २०० रुपैयाँको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक माध्यममार्फत रिचार्ज गर्दा १० प्रतिशत तथा ५०० र १ हजारको रिचार्ज कार्ड वा इलेक्ट्रोनिक…