२०८१, ३ जेष्ठ बिहीबार

‘शिर ठाडो हुने गरी काम गर्छु’: प्रहरी महानिरीक्षक खनाल

दमौली, ९ मङ्सिर : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तनहुँवासीको शिर ठाडो हुने गरी आफूले काम गर्ने बताउनुभएको छ । आफ्नो जन्मगाउँ तनहुँको भानु नगरपालिका–६ टुहुरे पसलमा आज आयोजित स्वागत कार्यक्रममा महानिरीक्षक खनालले तनहुँ आफ्नो जन्म जिल्ला भएका कारण यहाँको हरेक समस्या समाधान र सुरक्षामा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । महानिरीक्षक खनालले प्रहरी र समुदायबीचको…