२०८१, २० बैशाख बिहीबार

मलेसियामा रोजगारी खुल्यो, यस्ता छन् नयाँ नियम

काठमाडौं, १० कात्तिक : कोरोना भाइरस महामारी शुरु भएयता नेपालबाट नयाँ श्रमिक लिन बन्द गरेको मलेसियाले आंशिक रूपमा यो खुला गरेको छ । मलेसिया सरकारले दिएको जानकारीअनुसार मंगलबारदेखि नेपाल र इन्डोनेसियाका कामदार लिन थालिएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा मलेसियाका गृहमन्त्री हमजाह जैनउद्दिनले विदेशबाट श्रमिक ल्याउन इच्छुक जो रोजगारदाताले सबै खर्च बेहोर्नुपर्ने बताए ।…