Logo

बाग्लुङ समाज जापानको अध्यक्षमाः प्रेम



काठमाण्डौ, १८ असोजः बाग्लुङ समाज जापानको अध्यक्षमा प्रेम कडेल निर्वाचित हुनुभएको छ । जापानको राजधानी टोकियोमा भएको तेस्रो अधिबेशनबाट प्रेम कडेल निर्बिरोध निर्बाचित हुनुभएको हो ।

जसको उपाध्यक्षमा प्रेम आचार्य, कृष्ण सुवेदी (गंगा), यम कान्त कडेल, बिरोध चालिसे र गुरू प्रसाद सापकोटा, महासचिव- राजु के. सी. , सचिब – सुनिता श्रीस मगर र शोभा के. सी. (गिता), कोषाध्यक्ष- बिष्णु सापकोटा, सह- कोषाध्यक्ष- भूपेन्द्र सापकोटा, प्रबक्ता – चेतन पौडेल, महिला संयोजक- बिना खड्का र युवा संयोजक- बसन्त आचार्य रहेका छन ।

त्यसै गरी सदस्य पदमा निर्वाचित हुने सुजन शर्मा, टि. एन. घिमीरे, प्रवेश खत्री, मिना पुन, शुजाता कार्की (राधिका), कृष्ण प्रसाद कडेल, प्रिय भाई अर्जुन सुवेदी, अनिल कुमार निर्देश, टेक बहादुर के. सी., प्रकाश कडेल, प्याराे भतिज दिपक कडेल (सफल), बषन्त थापा, लक्ष्मी के. सी., गंगा कडेल, सन्जय छन्त्याल, गोविंद पौडेल र केशब सुवेदी रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौ २४ पुस :  सामुदायिक विद्यालयका कर्मचारीहरुको पेशागत संगठन नेपाल विद्यालय कर्मचारी युनियनको केन्द्रीय समितिको

कक्षा १२ को परीक्षाफल प्रकाशित : सात हजार ३६ जनाले ल्याए ‘ए प्लस’

काठमाडौं, १७ मंसिर :  कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्डका

कक्षा १२ सहित सबै परीक्षा स्थगित गर्न सिफारिस

काठमाडौं, २२ साउन :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ सहितका सबै परीक्षा स्थगित गर्न

काभ्रेको १६ वटा क्याम्पसलाई विश्वविद्यालय अनुदान, सबैभन्दा बढी काभ्रे बहुमुखी क्याम्पसलाई

धुलिखेल २६ जेठ :  विश्वविद्यालय अनुदान आयोग (यूजीसी) ले काभ्रेको १६ वटा क्याम्पसलाई अनुदान अनुदान

त्रिविद्वारा स्थागित परीक्षा सञ्चालन गर्न विद्यार्थीलाई घर पायकमै परीक्षा केन्द्रको व्यवस्था

काठमाडौं, २२ जेठ :  त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन

बाल विकास केन्द्रका शिक्षकको तलब बढ्यो

काठमाण्डौ १५ जेठ :  सरकारले प्रारम्भिक बाल विकास केन्द्रका शिक्षकको तलब बढाएर न्यूनतम १५ हजार