२०८१, ८ बैशाख शनिबार

कोरोनाबाट विदेशमा१२५ नेपालीको मृत्यु,१४ हजार ४५४ संक्रमित

कोरोनाबाट विदेशमा१२५ नेपालीको मृत्यु,१४ हजार ४५४ संक्रमित


काठमाडौं २५ जेठ : कोरोनाबाट विदेशमा १२५ नेपालीको मृत्यु भएको छ भने १४ हजार ४५४ संक्रमित भएका छन् ।

विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जनाको सङ्क्रमण मुक्त भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । (एनआरएनए )का संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चार जना, कुबेत र युकेमा एक–एक गरी ६ जनाले ज्यान गुमाएका थिए ।
विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ । संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ५ : ३८ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता