२०८१, ६ जेष्ठ आईतबार

प्रधानमन्त्री अमेरिका जाँदै महासभामा सम्बोधन गर्ने, ट्रम्पसँग भोजन र संबाद हुने

काठमाडौं, असोज ६ :  प्रधानमन्त्री केपी शर्मा ओली शनिकार अमेरिका भ्रमणमा जाँदैछ । संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा भाग लिन प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन। १३ दिनसम्म चल्ने उहाँको विदेश यात्राका क्रममा केही उच्चस्तरीय राजनीतिक भेटघाट पनि हुनेछ । सो क्रममा प्रम ओलीले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । साथै…