२०८१, ३ जेष्ठ बिहीबार

बस र ट्रक ठोक्किदा २१ घाइते

लमही, १५ माघ: दाङमा सवारी दुर्घटना हुँदा २१ यात्रु घाइते भएका छन् । लमही नगरपालिका–९ रिहार नजिकै आज यात्रुवहाक बस र ट्रक ठोक्किदा २१ जना घाइते भएका हुन् । दुर्घटनामा घाइते भएकामध्ये नौ जनालाई उपचारका लागि नेपालगञ्ज अस्पताल कोहलपुर लगिएको छ, भने अन्य १२ जनाको लमही अस्पतालमा उपचारपछि घर फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी…