२०८१, ४ माघ शुक्रबार

जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु

जन्ती चढेको बसमा करेन्ट लाग्दा ९ को मृत्यु


काठमाडौं, ११ माघ । धनुषाको सबैलामा जन्ती चढेको बसमा करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी दिपेन्ऽ शाहीका अनुसार उदयपुरबाट धनुषा आउँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा ११ हजार भोल्टेजको तारले छोएको हो । छतमा राखेको टिनको बाकसबाट करेन्ट लागेको थियो ।

मृतक मध्ये रामबाबु अधिकारीको मात्र सनानत भएको छ । अरुको सनाखत हुन बाँकी छ । घाइतेहरुलाई जनकपुर अचल अस्पताल ल्याइँदैछ ।

प्रकाशित मिति : २०७५, ११ माघ शुक्रबार  ९ : २३ बजे

जाजरकोट भूकम्पबारे विस्तृत क्षतिको आँकलन माघ दोस्रो हप्तासम्म सुरु हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जाजरकोटको भूकम्पको बारेमा विस्तृत क्षतिको

मानव कल्याणद्धारा बालबालिकालाई न्यानो कपडा वितरण

सिन्धुली: मानव कल्याण समाज सिन्धुलीले जाडो बढ्दै गएपछि अभिभावक बिहिन

‘ई–प्लानेट हाई स्कुल च्याम्पियनसिप’ : गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई 

पोखरा । ‘ई–प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्दै छ

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौं । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन