२०८१, १५ बैशाख शनिबार

झापामा जीप दुर्घटनामा एकको मृत्यु, चारजना घाइते

बिर्तामोड, भदौ ११ । झापामा सोमबार बिहान भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत् झिलझिलेमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे१ज ४५३३ नम्बरको स्कारपियो जीप अनियन्त्रित भइ सडकमा नै पल्टँदा उदयपुर घर भएका २९ वर्षीय सन्दीप कार्कीको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका कार्कीको उपचारकाक्रममा…