२०८१, ४ बैशाख मंगलबार

पुरा भयो प्रधानमन्त्री केपी ओलीको सपना,घर–घरमा पाइपबाट पुगेको ग्यास बालेर उद्घाटन, कसरी सम्भव भयो हेर्नुहोस तस्वीर

मोरङ । धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको योजनालाई खुबै उढाएका थिए । तर अब घर–घरमा पाईपबाट पुगेको ग्यास बालेर प्रधानमन्त्री ओलीले उद्घाटन गरेरै छो । विराटनगर महानगरपालिकाको वडा नम्बर १४ मा मंगलबार उक्त सफल योजनाको निरिक्षण समेत गरे । केही दिनअघि मात्र घरघरमा पाइपबाट ग्यास पुर्‍याउँदा खुशी देखिएका स्थानीय मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली घर–घरमा…