२०८०, १९ फाल्गुन शनिबार

जाडोमा यसरी बनाउनुस् हट चकलेट र तातोको मज्जा लिनुहोस् (विधिसहित)

जाडोमा यसरी बनाउनुस् हट चकलेट र तातोको मज्जा लिनुहोस् (विधिसहित)


जाडोमा तात्तातो खानेकुरा खान अथवा पिउन कसलाई मन नहोला र ? यदी तपाईँलाई पनि तात्तातो पिउन मन छ भने यो भिडियो हेर्नुहोस् र घरैमा तातो र स्वादिलो हट चकलेट बनाउन सिक्नुहोस् ।

हट चकलेट जाडो मौसमका लागि एकदमै राम्रो हुन्छ । चसिो मौसममा तातो ज्यान बनाउन यसले मद्यत गर्छ भने यो बनाउन सजिलो पनि छ । हेर्नुहोस् विधिसहितको भिडियो ।

सामग्री
डार्क चकलेट १०० ग्राम
दूध ५०० मिलिलिटर
चिनी एक ठूलो चम्चा

https://youtu.be/4bO0xSKepIY

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  १० : १७ बजे

पर्यटनमन्त्री किराती सस्तो लोकप्रियताका पछि भागे : सांसद खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पर्यटनमन्त्री सुदन किराती

मिटर ब्याजपीडितसँग वार्ता गर्न सरकारले बनायो सहसचिव नेतृत्वमा टोली

काठमाडौं । सरकारले काठमाडौंमा आन्दोलनरत मिटर ब्याजपीडितहरूलाई वार्तामा बोलाएको छ

आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं । झापामा आठ महिने शिशुको हत्या गरेको आरोपमा एकजना

दोलखामा घाइते अवस्थामा भेटिएका युवकको मृत्यु, ४ जना पक्राउ

काठमाडौं । दोलखामा मध्यराति घाइते भेटिएका एक जना युवकको उपचारको

आज विश्व रेडियो दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डौ । आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम