२०८१, ३ जेष्ठ बिहीबार

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र

काठमाडौं, १८ मंसिर: सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । अस्पतालमा वर्षौं देखि थन्किएर रहेको अटोक्लेव मेसिनलाई प्रयोगमा ल्याउन आवश्यक पूर्वाधार समेत निर्माण गरी फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो । अस्पतालमा दैनिक प्रयोग हुने स्लाइन बोतल, पाइप, केनुला, ग्लोभ्स, मास्क, सिरिन्जलगायत सामानलाई अटोक्लेव मेसिनमा राखेर निर्मलिकरण गर्ने गरिन्छ…