२०८१, ४ जेष्ठ शुक्रबार

पाँचखालमा आँखा उपचार केन्द्र सञ्चालन

धुलिखेल, १२ माघः काभ्रेको पाँचखाल नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल बाह्य शाखा सञ्चालक कल्याण ढुंगानाले पाँचखाल नगरपालिका वडा नम्बर ४ समाजकल्याण चोकमा आँखा उपचार केन्द्र स्थापना गरेका हुन् । आँखा उपचार केन्द्रको नगरका प्रमुख महेश खरेलले उद्घाटन गर्दै विदेश तथा शहरमा रहेका युवाहरु गाउँमा आएर व्यवसाय…