२०८०, ४ आश्विन बिहीबार

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र


काठमाडौं, १८ मंसिर: सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ ।

अस्पतालमा वर्षौं देखि थन्किएर रहेको अटोक्लेव मेसिनलाई प्रयोगमा ल्याउन आवश्यक पूर्वाधार समेत निर्माण गरी फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा दैनिक प्रयोग हुने स्लाइन बोतल, पाइप, केनुला, ग्लोभ्स, मास्क, सिरिन्जलगायत सामानलाई अटोक्लेव मेसिनमा राखेर निर्मलिकरण गर्ने गरिन्छ ।

मानवीय स्वास्थ्यमा हुन सक्ने संक्रमणको खतराबाट जोगिन तथा प्रयोग विहीन सामानलाई संकलन गरी विक्री गर्न थालिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १८ मंसिर बुधबार  २ : १९ बजे

नौबिसे–मलेखु सडक खण्ड आजदेखि राति चार घण्टा बन्द हुने

काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडक खण्ड आजदेखि १७

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प

काठमाडौ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो

काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम

काठमाण्डौ । काठमाण्डौको टुँडिखेलमा संविधान दिवस विशेष कार्यक्रम भएको छ

द्रुत बसको उद्घाटन आज, यात्रु सेवा भने भोलिदेखि

काठमाडौं । संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामा पहिलो

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका