२०८१, ४ जेष्ठ शुक्रबार

क्वारेन्टाइनमा लैजाँदै गर्दा बाटोमै वृद्धको मृत्यु, स्वाब परीक्षणका तयारी

काठमाडौ २२ बैशाख भारतबाट फर्किएका बैतडीका एक वृद्धको क्वारेन्टाइनमा जाँदाजाँदै मृत्यु भएको छ । मृतकको थ्रोट स्वाब सङ्कलन गरी सोमबार परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहार एक महिनाअघि उपचारका लागि भारतको…