२०८१, ४ जेष्ठ शुक्रबार

विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, ७,०६२ व्यक्ति संक्रमित

काठमाडौं ४ जेठ विश्वव्यापी कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीले मृत्यु भएका छन् । ७ हजार ६२ जना संक्रमित छन् । मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा रहेका नेपाली रहेका छन् । बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ । बेलायतपछि बढी मृत्यु अमेरिकामा भएको छ ।…