२०८१, ३ जेष्ठ बिहीबार

गोलन्जोरमा कृषि तथा पशुसेवा भवनको शिलान्यास

ग्वालटार÷गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालले आज बैद्धिक परम्पारा अनुसार कृषि तथा पशुसेवा कार्यालयको शिलान्यास गर्नुभएको छ । आइतवार बिहान अध्यक्ष बरालले ठेकेदार कम्पनीका प्रतिनिधी भरत कार्कीले पुजा गरिसकेपछि पालिका अध्यक्ष बरालले शुभ साइतमै शिलान्यास गर्नुभएको हो । नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय ग्रामिण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालयको २ करोड ३५…