२०८१, १ जेष्ठ मंगलबार

काभ्रेको रोशीमा एक युवामाथि रड प्रहार

काठमाडौं । काभ्रेको रोशी गाउँपालिकामा रड प्रहारबाट एकजना पुरुष घाईते भएका छन् । रड प्रहारबाट स्थानीय संगम श्रेष्ठ घाईते भएको हो । रड प्रहराले श्रेष्ठको टाउकोमा गम्भीर चोट लागेको छ । श्रेष्ठलाई स्थानीय चिया पसलमा खाजा खाईरहेका बेला अपरिचीत व्यक्ति रड प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाईते श्रेष्ठको काठमाडौंको बीर अस्पतालमा उपचार…