२०८१, १५ बैशाख शनिबार

प्रेमिकाको विषयलाई लिएर ‘ग्याङफाइट’ गर्न हिँडेका १५ जना पक्राउ

काठमाडौं । प्रेमिकाको विषयमा विवाद भएपछि ‘ग्याङफाइट’का लागि हिँडेको १५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो घरेलु हतियारसहित ग्याङफाइटका लागि आएको समूहलाई पक्राउ गरेको हो । पक्राउ पर्ने मध्ये ९ जना १८ वर्ष मुनिका छन् । प्रहरीका अनुसार विराटनगरको एक कलेजमा पढ्ने युवतीलाई दुई जना युवकले मन पराएका थिए । प्रेमिकाको विषयमा…