२०८१, ४ जेष्ठ शुक्रबार

नेपाली सेनाको २१५ जनाको डफ्फा लेबनन प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यका लागि नेपाली सेनाको एउटा डफ्फा सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । युनाइटेड नेसन्स इन्टेरिम फोर्स इन लेबननमा तैनाथ रहनका लागि इन्द्रध्वज गण (शान्ति सेना) ६५ औँ डफ्फाका २ सय १५ जना सैनिकत्यसतर्फ गएका हुन् । सेनानी लक्ष्मण खड्काको नेतृत्वमा यूएन चार्ट्ड फ्लाइटमार्फत डफ्फा काठमाडौंबाट मिसन इलाकातर्फ प्रस्थान…