२०८१, १४ बैशाख शुक्रबार

कुहिँदै फास्ट ट्रयाकको काठ

बारा, कात्तिक ९ :  निर्माणाधिन निजगढ काठमाडौं फास्ट ट्रयाक (द्रुतमार्ग) का लागि काटिएका ४० हजार क्युफिट काठ कुहिन थालेको समाचार आजको कान्तिपुरले पृष्ठ १० मा छापेको छ । यो काठ सेनाले ट्रयाक खोल्ने क्रममा काटेर उत्पादन गरी १० महिनाअघि सम्बन्धित सामुदायिक वन र तत्कालिन जिल्ला वन कार्यालयलाई बुझाएको थियो । सेनाले रुख काटेर सम्बन्धितलाई हस्तान्तरण…