२०८१, २९ बैशाख शनिबार

तेस्रो पटक विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही फागुन ३० गते विश्वासको मत लिने गरी तयारी गरेका छन् । नेपाली कांग्रेससँगको सत्ता समीकरण फेरेर नेकपा एमालेसहितको गठबन्धनमा सामेल भएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । ‘फागुन ३० गतेको मिति उपयुक्त हुन्छ कि भनेर प्रधानमन्त्रीले प्रस्ताव गर्नुभएको छ,’ माओवादी केन्द्रका एक सांसदले भने, ‘हामी…