२०८१, १ जेष्ठ मंगलबार

तीन वर्षभित्र घरघरमा पानी पुग्छ : मन्त्री मगर

बनियानी, झापा, २२ भदौ: खानेपानीमन्त्री बीना मगरले तीन वर्षभित्र घरघरमा आधारभूत पानी पु¥याइने बताउनुभएको छ । झापाको विर्तामोडस्थित विर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ संस्थाको नवर्निमित पानी प्रशोधन उपकरण (फिल्टर प्लान्ट)–को आज उद्घाटन गर्दै मन्त्री मगरले भन्नुभयो, “ तीन वर्षभित्र सबै नेपालीको घरमा आधारभूत पानी पु¥याउने लक्ष्यका साथ गृहकार्य भइरहेको छ ।” दूषित पानीकै कारण…