२०८१, २१ बैशाख शुक्रबार

राप्रपा प्रतिवेदन अनुमोदित

काठमाडौँ, १ असोज: रााष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मङ्गलबारदेखि काठमाडौँमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको छ । धूम्रबाराहीस्थित केन्द्रीय कार्यालयमा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले संविधानअनुसार सरकार गठन भएको लामो समय भए पनि सामाजिक परिवर्तनको अनुभव हुन नसकेको भनी चिन्ता व्यक्त गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।…