२०८१, ५ जेष्ठ शनिबार

मुलुकको विकास र समृद्धिमा शिख समुदायको महत्वपूर्ण योगदानः अध्यक्ष प्रचण्ड

काठमाडौँ, ७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको आर्थिक विकास र समृद्धिमा शिख समुदायले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । शिख धर्मका संस्थापक गुरु नानकको ५४९ औँ जन्मजयन्तीका अवसरमा आज कुपण्डोलस्थित गुरुद्वारामा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, “नेपालको सडक यातायातका क्षेत्रमा शिख समुदायले क्रान्ति ल्याएको छ ।”…