२०८१, ११ बैशाख मंगलबार

सुत्ने बेलामा भुलेर पनि गर्न नहुने गल्तिहरु यी हुन्

भन्छन् मान्छेले आधा जीवन त सुतेरै बिताउँछ। निद्रा जीवनलाई गतिशील बनाउनका लागि जरुरी पनि छ। गहिरो निन्द्रा र आरामदायी सुताइ नै अर्को दिनका लागि ऊर्जा हुन्। यही सुताइ बिग्रियो भने दैनिकी मात्रै खलबलिदैन, स्वास्थ्यमा समेत गम्भीर हानी पुर्याउँछ। एक अध्ययन अनुसार विश्वमा २२ प्रतिशत मानिस रातको समयमा राम्रोसँग सुत्न सक्दैनन् भने ४७ प्रतिशत मानिस तनावकै…