२०८१, ११ बैशाख मंगलबार

घरमै बसेर डण्डीफोर हटाउने यी हुन् साधारण उपाय

युवा युवतीहरूमा डण्डीफोर अर्थात पिम्पलको समस्या देखिने गरेको हुन्छ । प्रायजसो नाक, चिउँडो, निधार र गालामा पिम्पलको समस्या हुने गर्छन् । पिम्पललाई हटाउनको लागि मानिसहरू विभिन्न किसिमका रसायनयुक्त सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्छन् । यस्ता सामग्रीको प्रयोगले छालामा नराम्रो असर पनि पुग्न सक्ने हुन्छ । त्यसैले यस समस्याको लागि तपाईले प्राकृतिक विधिको प्रयोग गर्नु नै…