२०८१, १७ बैशाख सोमबार

अदुवा खानुस् यी ८ रोगहरुबाट मुक्त हुनुस्

हामी चिया र तरकारीमा अदुवा दैनिक प्रयोग गर्ने गर्छौँ । हामी अदुवाको प्रयोगले खान स्वादिष्ट हुनेमा त जानकार छौँ तर त्यसको दैनिक नियमित प्रयोगले मानव स्वास्थ्यमा राम्रो प्रभाव पार्छ र कैयौँ रोगवाट मुक्त हुन सकिन्छ भन्ने जानकारी नहुन सक्छ । आउनोस मानव स्वास्थ्यको लागी अदुवाको महत्व र प्रयोग बिधी बुँदागत रुपमा १. मानिसले अदुवा दैनिक…