२०८१, १० बैशाख सोमबार

सुरज थापाको “नाचन नाचन” सार्वजनिक

विगत २५ वर्षे देखी नेपाली संगीत क्षेत्रमा निरन्तर लागी रहेका चर्चित युवा गायक सुरज कुमार थापाको आधुनिक पुस्तालाई लक्षित गर्दै बिलकुलै फरक धारको नयाँ तथा रमाईलो “नाचन नाचन” बोलको गीत सार्वजनिक भएको छ । सन्तोष बस्न्यातको प्रस्तुती तथा शब्द र संगीत रहेको उक्त गीतमा गायन तथा संगीत संयोजन सुरज कुमार थापा स्वयंमको रहेको छ ।…