२०८१, ९ बैशाख आईतबार

पल र आँचलको यस्तो रोमान्स

पल शाह र आँचल शर्मा, अहिलेका हिट जोडी । उनीहरुको अनस्क्रीन केमेस्ट्रीलाई दर्शकले औधी रुचाएका छन् । पछिल्लो समय मह सञ्चारको चलचित्र सत्रुगतेमा आवद्ध यो जोडीले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतको बोल हो, जानी नजानी । गायक हुन्, राजेश लामा । राजेश तिनै गायक हुन्, जसले ‘नक्कली नानी’…