२०८१, २३ बैशाख आईतबार

इन्द्रावतीको दोहन, दुई जिल्लाको सिमा विवाद !

काभ्रे र सिन्धुपाल्चोक जिल्लाको सिमाना विवादले इन्द्रावती नदीको दोहन चरम उत्कर्षमा पुगेको स्थानीयहरुले बताएका छ । इन्द्रावती नदीको स्वामित्व लिने बारे जिल्लाका प्रशासकहरु बीच छलफल हुने गरेको भएता पनि अहिलेसम्म कुनै समाधानको बिन्दु भेटिएको छैन् । जसका कारण इन्द्रावती दिनप्रतिदिन आफ्नो अस्तित्व मेटाइरहेको छ । यो नदीले प्रभावित क्षेत्रलाई भन्दा पनि ठेक्का लगाउने अड्डाका प्रमूखहरुलाई…