२०८१, २२ बैशाख शनिबार

राष्ट्र बैंकले पुनः रिपो बिक्री गर्दै

काठमाडौँ, ८ माघ : नेपाल राष्ट्र बैंकले बधबार रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री गर्न लागेको जनाएको छ । बैंकले एक हप्ताका लागि रिपो बिक्री गर्न लागेको हो । यसअघि पनि बैंकले उक्त परिमाणको रिपो बिक्री गर्ने सूचना प्रकाशित…