२०८१, १३ बैशाख बिहीबार

१९ औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन (फोटो फिचर)

हाङ्चाउ । आजबाट १९ औँ एसियाली खेलकुद प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ । चीनको चचिआङ प्रान्तको राजधानी हाङ्चाउ र आसपासका पाँच सहरमा हुने प्रतियोगिता चिनियाँ राष्ट्रपति सी चिनफीङले औपचारिक उद्घाटन गरेका हुन ।