२०८१, १४ बैशाख शुक्रबार

साफ यू १५ च्याम्पियनसिप – नेपाल चौथो स्थानमा सिमित

काठमाडौँ, १७ कात्तिक : साफ यू–१५ फुटबल प्रतियोगिताअन्तर्गत नेपालले भारतसँग शुन्यका विरुद्ध एक गोलले पराजित हुँदै चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमा आज भएको खेलमा १८ औँ मिनेटमा थलेचु बनलरुटफेलाले गरेको गोल नै भारतको जितका लागि पर्याप्त बन्यो । पहिलो हाफमा शुन्यका विरुद्ध एक गोलले पछि…