२०८१, १० बैशाख सोमबार

धुलिखेलको कुत्तालमा गुम्बा शिलान्यास

धुलिखेल, २३ जेठः धुलिखेल नगरपालिकाको वडा नम्बर ३ कुत्तालमा निर्माण हुने गुम्बाको शिलान्यास गरिएको छ । शुक्रबार नगरप्रमूख अशोक कुमार ब्याञ्जुले गुम्बाको शिलान्यास गरेका हुन् । गुम्बा शिलान्यास कार्यक्रममा उपप्रमुख विमला शर्मा पनि पुगेकी थिइन् । गुम्बाको काम थाल्न चालु आर्थिक वर्षमा नगरपालिकाले ३ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा नम्बर ३ का वडासदस्य हिरा…