२०८१, १३ बैशाख बिहीबार

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौं लगायत देशभर विशाल प्रदर्शन (फोटो फिचर)

काठमाडौं ३० भदौ : कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै शनिबार काठमाडौंमा विशाल प्रदर्शन भएको छ । ‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्ले कार्ड लिएर माइतीघर मण्डलाबाट प्रदर्शनसुरु भएको हो । निर्मला घटनाका दोषीलाई अझै पक्राउ गर्न नसकेको भन्दै अभियन्ताहरूले उक्त प्रदर्शन गरेका हुन्। ‘निर्मलाका निम्ति न्याय’ शनिबार देशभरका…