२०८१, २२ बैशाख शनिबार

धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’

धुलिखेल, २८ फागुन: प्याराग्लाइडिङ, बञ्जी जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउनु पर्दैन । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने पर्यटकको आकर्षक गन्तव्य काभ्रेपलाञ्चोकको धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेको छ । कास्कीको पोखरापछिको नेपालकै दोस्रो उक्त खेल यही फागुनदेखि सञ्चालनमा आएको हो । नेपाल आउने पर्यटकले…