२०८१, ४ जेष्ठ शुक्रबार

मन्त्री र सचिवका कारण व्यर्थै थपियो मेलम्चीमा साढे २ अर्ब भार

काठमाडौँ, बैशाख २४ : मेलम्चीको बाँकी काम (तीन प्रतिशत)का लागि थप दुई अर्ब ५२ करोड रुपैयाँ खर्च हुने भएको छ। ३६ करोड रुपैयाँ भुक्तानी दिएको भए आइसकेको मेलम्ची सरकारी कर्मचारीको ‘द्रव्यमोह’का कारण बाँकी काम सक्न राज्यले यति धेरै रकम पुनः लगानी गर्नुपरेको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । अघिल्ला खानेपानी सचिव गजेन्द्र ठाकुरले…