२०८१, २१ बैशाख शुक्रबार

धुलिखेल अस्पतालका डाक्टरहरु आन्दोलित : आकस्मिक बाहेक सबै सेवा बन्द

काठमाडौ । काभ्रेको धुलिखेल अस्पतालका डाक्टरहरुले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेका छन् । लगातार स्वास्थ्यकर्मी तथा चिकित्सकमाथि हातपात भइरहेकाले काम गर्ने वातावरण नभएको भन्दै डाक्टरहरुले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेका हुन् । हिजो पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सुत्केरी बिरामीको मृत्यु पछी आक्रोशित बिरामीका आफन्तले डाक्टर लाई कुटपिट गरेको…