२०८१, ४ जेष्ठ शुक्रबार

पत्रकार लामिछाने सहित ३ जनालाई अदालतमा पेश गरियो

काठमाडौं ३१ साउन : पत्रकार शालिकराम पुडासैनी आत्माहत्या दुरुत्साहन आरोपमा पक्राउ परेका पत्रकार रवि लामिछाने र युवराज कडेँल तथा नर्स रुकु कार्कीलाई म्याद थपका लागि अदालतमा पेश गरिएको छ । बिहीबार पक्राउ गरे लगत्तै उनीहरुलाई चितवन लगिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई हिरासतमा राखेको थियो । आज उनीहरुलाई जिल्ला अदालत चितवनमा म्याद थपका…