२०८१, ३ जेष्ठ बिहीबार

काभ्रेको कोशीपारीमा टिपर दुर्घटना हुँदा चलाक सहित ६ जना घाइते

काभ्रेको कोशीपारीमा टिपर दुर्घटना हुँदा चलाक सहित ६ जना घाइते


काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा ६ कात्तिके देउराली बलटारमा टिपर दुर्घटना भएको छ । बा प्र २००६५९०५ नम्बरको टिपर दुर्घटनामा परी चालक सहित छ जना घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार गाईतेहरुको उद्धार भैरहेको छ ।

प्रकाशित मिति : २०८०, १९ चैत्र सोमबार  २ : ५८ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको