२०८१, ६ जेष्ठ आईतबार

सिन्धुपाल्चोकमा चोरी गर्ने टिपर चालक/सहचालक र चोरीको सामान खरिद गर्ने बस चालक समातिए

सिन्धुपाल्चोकमा चोरी गर्ने टिपर चालक/सहचालक र चोरीको सामान खरिद गर्ने बस चालक समातिए


धुलिखेल, ३२ साउनः सिन्धुपाल्चोकमा चोरी गर्ने टिफर चालक, सहचालक र चोरीको सामान खरिद गर्ने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ४ जना टिपर चालक, सहचालक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० मा पार्किङ गरी राखेको बा ३ ख ६५६० नम्बरको टिफरबाट ब्याट्री थान २ , डाईनामो थान १, हर्न कट आउट १ थान र डिजेल ११० लिटर चोरी गरेका थिए ।

उक्त चोरीकाे सामान किन्ने १ जना बस चालकलाइ पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  २ : २६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको