२०८१, ५ जेष्ठ शनिबार

रवि लामिछानेको विषयमा अदालतको आयो यस्तो आदेश

रवि लामिछानेको विषयमा अदालतको आयो यस्तो आदेश


काठमाडौं, ३ भदौं : जिल्ला अदालत चितवनले पत्रकार शालिकराम पुडासैनीको ‘आत्महत्या’ प्रकरणसँग जोडिएका आरोपी टेलिभिजनकर्मी रवि लामिछान सहित ३ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार आदेश दिइको छ ।

जिल्ला न्यायधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो । यसअघि साउन ३१ गते उनीहरुलाई ५ दिन म्याद दिएर अनुसन्धान गर्न अनुमति दिइएको थियो ।


अदालतले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीसँग सोमबार र मंगलबार गरी दुई दिन बयान लिएसँगै थप अनुसन्धान गर्नुपर्ने भन्दै म्याद थप गरेको प्रहरी श्रोतले बताएको छ ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ७ : ०८ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको