२०८१, २९ बैशाख शनिबार

इको सान चर्पीले गाउँमा भित्रियो लाखौं रकम,अर्गानिक तरकारी उत्पादनमा टेवा

बनेपा । नेपालीलाई सुनको पहिरोमाथि सुतेका गरिवहरु भनेर परिभाषित गर्ने गरिन्छ । वास्तवमा भएको पनि त्यस्तै जस्तो देखिन्छ ।  नेपाल कृषिमा आधारित मुलुक भनेर चिनिदै आएको छ । अधिकांश मानिसहरुले कृषि पेशालाई नै मुख्य पेशा बनाउँदै आएका छन् । पछिल्लो समय नेपालका गाउँघरमा कृषिलाई मुख्य पेशा बनाएर ब्यवसायिक रुपमा नअंगाल्दा देशका युवा जनशक्ति विदेश पलायन…