२०८१, १६ कार्तिक शुक्रबार

नयाँ नेतृत्वका लागि नेपाल क्रिकेट संघको निर्वाचन आज, को–को छन् प्रतिष्पर्धामा ?

नयाँ नेतृत्वका लागि नेपाल क्रिकेट संघको निर्वाचन आज, को–को छन् प्रतिष्पर्धामा ?


काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । साधारण सभा तथा बन्द सत्र हिजो सकिएसँगै आज निर्वाचन हुन लागेको हो ।

दिउँसो १२ बजेपछि मतदान प्रक्रिया शुरु हुने निर्वाचन समितिले जनाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुँदैछ । चतुरको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिव पदमा लड्ने छन् ।

क्यानको चुनावमा ८५ मत रहे पनि प्रतिनिधि विवादका कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । अब कुल मतसंख्या ८४ रहेको छ । कुनै पनि पदमा चुनाव जित्न न्युनतम ४३ मत आवश्यक पर्दछ ।

प्रकाशित मिति : २०८०, ६ आश्विन शनिबार  १० : ०५ बजे

दुई डीआईजी राणा र हैजु एआईजीमा बढुवा

काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी

नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जहाँ पुग्छ, त्यहाँ

तीनपाटनकी सुनिताले पाइन घरमै नागरिकता !

सिन्धुलीः तीनपाटन गाउँपालिका वडा नम्बर ५ खपाङ्गीटार निवासी १९ वर्षिया

बागमती प्रदेशमा ३ अर्ब ४४ करोडको क्षति

मकवानपुर: बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्बाट चालु आर्थिक वर्ष २०८१/८२

सुप्रिम सहकारी ठगी कसुरमा रविसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी,बुटवल ल्याउन प्रहरीलाई खुल्यो बाटो

रुपन्देही: सहकारी ठगी मुद्दामा कास्कीको पोखरास्थित प्रहरी हिरासतमा रहेका रास्वपा