२०८१, २२ बैशाख शनिबार

पुष्पलाल मध्यपहाडी लोकमार्गलाई ९ अर्ब ३३ करोड बजेट

पुष्पलाल मध्यपहाडी लोकमार्गलाई ९ अर्ब ३३ करोड बजेट


काठमाडौं १५ जेठ स् सरकारले पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७९र०८० मा ९ अर्ब ३३ करोड बजेट छुट्याएको छ । यसमा सरकारले आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गर्नेछ । सरकारले आगामी वर्ष २३५ किलोमिटर सडक कालोपत्रे गर्न र १६ वटा पुल बनाउन यो रकम विनियोजन गरेको हो ।

आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनर्दन शर्माले मध्यपहाडी लोकमार्गलाई प्राथमिकता दिइएको जानकारी दिए ।

विभिन्न खण्डमा ठेकदारले गरेका ढिलाइका कारण यो आयोजना अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । पूर्वमा पाँचथरको चिवाभञ्ज्याङदेखि पश्चिममा बैतडीको झुलाघाटसम्म पुग्ने यो सडकको कुल लम्बाइ १ हजार ७ सय ७६ किमि छ ।

प्रकाशित मिति : २०७९, १५ जेष्ठ आईतबार  ७ : ०१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने