२०८१, १५ बैशाख शनिबार

टिकटकले लियो ज्यान

टिकटकले लियो ज्यान


दाङ ६ पुस :  दाङको पुरन्धाराको छहरामा पिकनिक गएको समयमा झोलुंगे पूलबाट खसेर शनिबार गम्भीर घाइते भएका रमेश थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

टिकटक बनाउन झोलुंगे पूलको लठ्ठामा झुन्डिएका रमेश फर्कन नसक्दा त्यहीँबाट बबई नदीको बगरमा खसेका मृत्यु भएको हो । तत्कालै उद्दार गरी प्रादेशिक अस्पताल तुलसीपुर पुर्र्याइएको थियो । त्यहाँ उपचार संम्भव नभएपछी थप उपचारकालागि नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा पठाइएको थियो । उनको उपचारका क्रममा आज बिहान ५ बजे निधन भएको हो ।

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  १२ : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने